डोलेश्वरमा ओली पुग्दा…

हिमाल प्रेस ३० साउन २०८० ८:३८ | Tuesday, August 15, 2023
डोलेश्वरमा ओली पुग्दा…

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरस्थित डोलेश्वर महादेवको दर्शन गरेका छन्।

साउनको अन्तिम सोमबार पारेर उनले हिजो केदारनाथको शिर मानिने डोलेश्वरमा पुगेर आरती दर्शन तथा टिका ग्रहण गरेका हुन्।

उनीसहित पत्नी राधिका शाक्य, एमाले नेत्रृ कमल ओली, महेश बस्नेतलगायत पनि डोलेश्वर पुगेका थिए।

 

प्रकाशित: ३० साउन २०८० ८:३८ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast