![काठमाडौँ महानगरले निकाल्यो कक्षा ११ को छात्रवृत्तिको नतिजा [नामावलीसहित]](https://himalpress.com/wp-content/uploads/2023/08/EXAMKTM_metro.jpg) परीक्षामा सहभागी विद्यार्थी। तस्बिर : काठमाडौँ महानगरपालिका
                             परीक्षामा सहभागी विद्यार्थी। तस्बिर : काठमाडौँ महानगरपालिका
                                            काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नगरपालिकाभित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि लिएको परीक्षाको अन्तिम नतिजा मंगलबार सार्वजनिक गरेको छ।
शनिबार लिएको परीक्षामा ५ हजार १६२ विद्यार्थी सहभागी भएका थिए। महानगरले कक्षा ११ काे छात्रवृत्तिमा भर्ना हुनका लागि म्याचिङ प्रणालीबाट विद्यार्थी छनोटका लागि प्राथामिकता निर्धारण गरिएको महानगरपालिकाले जनाएको छ।
अन्तिम नतिजा
                            प्रकाशित: २३ साउन  २०८० १९:३१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 