एकै पटक ९५८ प्रहरी इन्स्पेक्टरको सरुवा (सूचीसहित)

हिमाल प्रेस ३० साउन २०८० १०:१६ | Tuesday, August 15, 2023
एकै पटक ९५८ प्रहरी इन्स्पेक्टरको सरुवा (सूचीसहित)

काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालयले ९ सय ५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले आज लामो समयदेखि रोकिएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरुवाको निर्णय गरेका छन्।

सरुवा सूचीसहित

यसरी बनाइँदैछ नेपाल प्रहरीका इन्स्पेक्टरको सरुवा मापदण्ड

 

प्रकाशित: ३० साउन २०८० १०:१६ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast