राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिरको दर्शन

हिमाल प्रेस १२ साउन २०८० ९:३८
10
SHARES
राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिरको दर्शन

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान ललितपुरस्थित पाटन कृष्ण मन्दिरको दर्शन गरेका छन्। उनले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन संग्रहालयको अवलोकन गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वागत गरेका थिए।

यस्तै पाटन संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले सो क्षेत्रको जानकारी गराएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =