कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

हिमाल प्रेस ३ साउन २०८० ११:४३
6
SHARES
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ- कास्कीको मिर्सा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत असार २८ गते हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित: ३ साउन २०८० ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =