राष्ट्रियसभाको अर्को बैठक सोमबार बस्ने

हिमाल प्रेस २९ असार २०८० १२:२२
6
SHARES
राष्ट्रियसभाको अर्को बैठक सोमबार बस्ने राष्ट्रियसभा बैठक। फाइल तस्बिर- रासस

काठमाडौँ- विभिन्न विषयमा छलफल गर्दै आज (शुक्रबार)को राष्ट्रियसभा बैठक सकिएको छ।

राष्ट्रियसभाको अर्को बैठक २०८० साउन १ गते सोमबार दिनको १ः०१ बजे बस्नेछ।
आजको बैठकमा आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइएको छ।

आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले समेत सांसदहरूको प्रश्न जवाफ दिएका थिए।

प्रकाशित: २९ असार २०८० १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + thirteen =