यी हुन् प्रतिभा पुरस्कार पाउने ३२ जना

हिमाल प्रेस २० असार २०८० २१:०६
26
SHARES
यी हुन् प्रतिभा पुरस्कार पाउने ३२ जना

काठमाडौँ- सरकारले संस्कृति प्रवर्द्धन कार्यक्रमअन्तर्गत ४ विधानमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार दिने निर्णय गरेको छ। संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार उक्त निर्णय गरेकाे हाे। मन्त्रालयले बुधबार नै मन्त्रीस्तरबाट विभिन्न ४ विधानमा ३२ जनालाई पुरस्कार दिने निर्णय गरिएको बताएको छ।

प्रकाशित: २० असार २०८० २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast