काठमाडौँ- जनता समाजवादी पार्टी,नेपाल(जसपा)ले आज जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ।
जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागेको हो।
आज दिउँसो १ बजे माइतीघरमा खबरदारी कार्यक्रम गर्ने बताइएको छ।
प्रकाशित: २० असार २०८० १०:३६
प्रतिक्रिया