आज संसद् दिवस मनाइँदै

हिमाल प्रेस १६ असार २०८० ७:३८
6
SHARES
आज संसद् दिवस मनाइँदै फाइल तस्बिर।

काठमाडौँ– नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदैछ। असार १६ गते बसेको पहिलो संसद्को सम्झनामा हरेक वर्ष संसद् दिवस मनाउने गरिन्छ।

०१६ साल असार १६ गते संसद्को पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउने चलन छ।

यस दिवसको अवसरमा पूर्वसांसद मञ्चले काठमाडौँमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने तयारी छ।

प्रकाशित: १६ असार २०८० ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =