वैदेशिक रोजगारीमा रहेकालाई लक्षित गर्दै सन नेपाल लाइफको आईपीओ

हिमाल प्रेस १ साउन २०८० १६:३९ | Monday, July 17, 2023
वैदेशिक रोजगारीमा रहेकालाई लक्षित गर्दै सन नेपाल लाइफको आईपीओ

काठमाडौँ- वैदेशिक रोजगारीमा रहेकालाई लक्षित गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गरेको छ। कम्पनीले सोमबारदेखि एक सय रुपैयाँ अंकित मूल्यमा एक सय ३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर दुई सय ३९ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो।

अहिले निष्काशन गरिएको आईपीओ बिक्रीपछि सर्वसाधारणका लागि पनि आईपीओ निष्काशन गरिने कम्पनीले जानकारी दिएको छ। कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो।

प्रकाशित: १ साउन २०८० १६:३९ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast