मूलपानीमा सिद्धार्थ बैंकको नयाँ शाखा

हिमाल प्रेस २८ असार २०८० १९:४३ | Thursday, July 13, 2023
मूलपानीमा सिद्धार्थ बैंकको नयाँ शाखा

काठमाडौँ- सिद्धार्थ बैंकले काठमाडौँको मूलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। एक कार्यक्रमका बीच बिहीबारदेखि उक्त शाखा सञ्चालनमा ल्याइएको हो।

बैंकले मूलपानी क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत बैंकिङ सेवा दिने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो।

सो शाखासँगै सिद्धार्थ बैंकको शाखा संख्या १ सय ९६ पुगेको छ। बैंकले हाल ५ एक्स्टेन्सन काउन्टरबाट पनि सेवा दिँदै आएको छ।

प्रकाशित: २८ असार २०८० १९:४३ | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast