मन्त्रिपरिषद् बैठक जारी

हिमाल प्रेस ३ साउन २०८० ९:०७ | Wednesday, July 19, 2023
मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वान मन्त्रीपरिषद्को बैठक बसिरहेको छ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकमा समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि गत बुधबारयता बैठक बस्न सकेको थिएन।

पत्नी शोकमा एक साता औपचारिक कार्यक्रममा सक्रिय नभएका प्रधानमन्त्री प्रचण्ड आजबाट विभिन्न सार्वजनिक कार्यक्रममा सक्रिय हुने भएका छन्।

प्रकाशित: ३ साउन २०८० ९:०७ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast