अजय कुमार जयसवाल डीएसपीमा बढुवा

हिमाल प्रेस ७ साउन २०८० ७:४१ | Sunday, July 23, 2023
अजय कुमार जयसवाल डीएसपीमा बढुवा

काठमाडौँ– नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा एक जना बढुवा भएका छन्। बढुवा हुनेमा अजय कुमार जयसवाल रहेका छन्।

प्रहरी बढुवा समितिको बिहीबार बसेको बैठकले प्रहरी निरीक्षक (इन्स्पेक्टर) उनलाई डीएसपीमा बढुवा गरेको हो।

प्राविधिक प्रहरी समूहअन्तर्गत इन्जिनियरिङ उप-समूह सञ्चारतर्फ रहेका उनलाई सोही समूहको डीएसपी पदमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

यो पनि:

नेपाल प्रहरीका ७२ जनाको इन्स्पेक्टरमा बढुवा [सूचीसहित]

प्रकाशित: ७ साउन २०८० ७:४१ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast