नेपाल प्रहरीका दुई डीएसपीको काज सरुवा

हिमाल प्रेस ९ साउन २०८० १९:४६ | Tuesday, July 25, 2023
नेपाल प्रहरीका दुई डीएसपीको काज सरुवा

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले दुई डीएसपीको काज सरुवा गरेको छ। डीएसपी दधिराम न्यौपाने र पुरुषोत्तमप्रसाद पाण्डेको काज सरुवा गरिएको हो।
न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय बारा खटाइएको छ भने न्यौपानेलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्साल काठमाडौँमा काजमा खटाइएको छ।

त्यस्तै आजैमात्र प्रहरीका दुई एसपीको पनि काज सरुवा भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत एसपी सीताराम रिजाललाई मकवानपुरको प्रमुखका रूपमा र एसपी कुमुद ढुंगेललाई काठमाडौँ परिसरमा काज सरुवा गरिएको छ।

नेपाल प्रहरीका दुई एसपीको काज सरुवा

 

प्रकाशित: ९ साउन २०८० १९:४६ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast