नेपाल प्रहरीका दुई एसपीको काज सरुवा

काठमाडौँ- नेपाल प्रहरीका दुई जना एसपीको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत एसपी सीताराम रिजाललाई मकवानपुरको प्रमुखका रूपमा काज सरुवा गरेको हो। त्यस्तै एसपी कुमुद ढुंगेललाई काठमाडौँ परिसरमा काज सरुवा गरिएको छ। मकवानपुरमा कार्यरत एसपी वामदेव गौतम उमेर हदका कारण अवकाश भएपछि रिक्त स्थानमा रिजाललाई काज सरुवा गरी पठाइएको … Continue reading नेपाल प्रहरीका दुई एसपीको काज सरुवा