निर्वाचन आयोगविरुद्ध रास्वपाका चार सांसद अदालतमा

हिमाल प्रेस १४ साउन २०८० १५:४५ | Sunday, July 30, 2023
निर्वाचन आयोगविरुद्ध रास्वपाका चार सांसद अदालतमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चारजना सांसदहरूले निर्वाचन आयोगविरुद्ध अदालतमा रिट दर्ता गरेका छन्। निर्वाचन खर्च विवरण बुझाएर सार्वजनिक गर्दा पनि जनही १५ हजार रुपैयाँ जरिवाना तोकेको भन्दै रास्वपाका सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगविरुद्ध आइतबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका हुन्।

रिटमा निर्वाचन आयोगले कारबाही गर्नुपूर्व स्पष्टिकरण सोध्नुपर्ने र दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको अवस्थामा मात्र कारबाही गर्नुपर्ने उल्लेख गरेका छन्।

गगनदेखि सोवितासम्मले सार्वजनिक गरेनन् निर्वाचन खर्च, आयोगले तोक्यो १५ हजार जरिबाना

प्रकाशित: १४ साउन २०८० १५:४५ | Sunday, July 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast