गगनदेखि सोवितासम्मले सार्वजनिक गरेनन् निर्वाचन खर्च, आयोगले तोक्यो १५ हजार जरिबाना

काठमाडौँ- निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारहरूलाई आयोगले जरिबाना तोकेको छ। तोकिएको समयमा खर्च विवरण नबुझाएपछि/सार्वजनिक नगरेपछि नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका काठमाडौँ-४ बाट निर्वाचित सांसद गगनकुमार थापालगायतलाई जरिबाना तोकिएको हो। थापाका प्रतिस्पर्धी एमालेका राजन भट्टराई पनि १५ हजार जरिबानामा परेका छन्। विवरण नबुझाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादव पनि … Continue reading गगनदेखि सोवितासम्मले सार्वजनिक गरेनन् निर्वाचन खर्च, आयोगले तोक्यो १५ हजार जरिबाना