तस्करीको सुन टक्सार महाशाखामा जोखिँदै (फोटो फिचर)

हिमाल प्रेस ४ साउन २०८० १४:३४ | Thursday, July 20, 2023
तस्करीको सुन टक्सार महाशाखामा जोखिँदै (फोटो फिचर)

काठमाडौँ- बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर समातिएको ठूलो परिमाणको सुन जोख्न टक्सार महाशाखा लगिएको छ।

राजश्व अनुसन्धान विभागको टोलीले सुनलाई जोख्न नेपाल राष्ट्र बैंक मातहतको टक्सार महाशाखा लगेको हो।

आठ वटा बाकसमा रहेको उक्त सुनलाई महाशाखामा तौल गरिनेछ।

बुधबार हङकङबाट ‘ब्रेक शू’ मा लुकाएर ल्याएको सुन भन्सार जाँचपछि बाहिरिने क्रममा विभागले नियन्त्रणमा लिएको थियो।

 

प्रकाशित: ४ साउन २०८० १४:३४ | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast