ज्योति विकास बैंकको ‘सुपर स्मार्ट सेभिङ्स’ खाता योजना सार्वजनिक

हिमाल प्रेस १० साउन २०८० २१:११ | Wednesday, July 26, 2023
ज्योति विकास बैंकको ‘सुपर स्मार्ट सेभिङ्स’ खाता योजना सार्वजनिक

काठमाडौँ- ज्योति विकास बैंकले ‘सुपर स्मार्ट सेभिङ्स’ बचत खाता योजना सार्वजनिक गरेको छ। बैंकले विभिन्न निःशुल्क सुविधा र छुटसहितको योजना सार्वजनिक गरेको हो। न्युनतम १५ रुपैयाँ माैज्दातमा १५ महिनासम्म १५ सुविधा निःशुल्क दिनेगरी योजना सार्वजनिक गरिएको बैंकले जानकारी दिएको छ।

१५औँ वार्षिकोत्सवको अवसरमा उक्त योजना सार्वजनिक गरिएको बैंकको भनाइ छ। उक्त खातामा ७.५ प्रतिशत ब्याजदर, अन्य बैंकको एटीएमबाट महिनामा दुई पटकसम्म निःशुल्क नगद निकाल्न सकिनेलगायतका १५ सुविधा निशुल्क दिइने बैंकले उल्लेख गरेको छ।

प्रकाशित: १० साउन २०८० २१:११ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast