परराष्ट्रमन्त्री साउद असार १९ गते अजरबैजान जाने

हिमाल प्रेस १५ असार २०८० १९:४९
130
SHARES
परराष्ट्रमन्त्री साउद असार १९ गते अजरबैजान जाने

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउद अजरबैजान जाने भएका छन्। असंलग्न राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागिता जनाउन उनी असार १९ गते राति २ बजे अजरबैजानको बाकु जाने भएका हुन्।

सम्मेलन असार २० र २१ गते हुनेछ। मन्त्री साउद असार २२ गते स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।

सम्मेलनअघि असार १८ र १९ गते बाकुमा उच्च अधिकारीहरूको बैठक बस्दैछ।

प्रकाशित: १५ असार २०८० १९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast