काठमाडौँ- सरकारले बकर इदका अवसरमा पर्सि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।
प्रकाशित: १२ असार २०८० १५:०८
प्रतिक्रिया