वीरगञ्ज महानगरले ल्यायो ३ अर्ब २१ करोडको बजेट [पूर्ण पाठसहित]

हिमाल प्रेस ६ असार २०८० १६:२१
6
SHARES
वीरगञ्ज महानगरले ल्यायो ३ अर्ब २१ करोडको बजेट [पूर्ण पाठसहित]

काठमाडौँ- वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/ ०८१ को बजेट सार्वजनिक गरेको छ। आज बुधबार वीरगन्ज महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा कुल बजेटमा ३ अर्ब २१ करोड, ३५ लाख ४४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो।

विनियोजनमध्ये चालुतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार, पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत र वित्तीयतर्फ ३ करोड ६३ लाख २४ हजार रहेको छ।

प्रकाशित: ६ असार २०८० १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 16 =