काठमाडौँ- आज (शुक्रबार) पनि प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ।
आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुट्याइएको बजेटमा छलफल हुनेछ।
प्रकाशित: १ असार २०८० ९:४०
प्रतिक्रिया