दैलेख- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखको शीरस्थानमा रहेको प्राकृतिक ग्यास उत्खनन् क्षेत्रको अनुगमन गरेका छन्। अवलोकन र निरीक्षणका क्रममा प्रधानमन्त्रीले ग्यास उत्खनन्बारे जानकारी लिए। रासस
प्रकाशित: ३१ जेठ २०८० २१:३९
प्रतिक्रिया