राष्ट्रियसभामा आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरूको जबाफ दिने

हिमाल प्रेस २६ जेठ २०८० ८:५७
6
SHARES
राष्ट्रियसभामा आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरूको जबाफ दिने

काठमाडौँ- आज (शुक्रबार) राष्ट्रियसभाको बैठक बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ।

साथै अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नहरूको जबाफ दिने कार्यक्रम छ।

प्रकाशित: २६ जेठ २०८० ८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =