काठमाडौँ- आजको प्रतिनिधिसभा बैठक सुरु भएको छ।
प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि छलफल जारी छ।
बैठकमा सांसदहरूले आफ्ना धारणा राखिरहेका छन्।
प्रकाशित: २५ जेठ २०८० ११:१२
प्रतिक्रिया