आज पनि प्रतिनिधिसभामा बजेटमाथि छलफल

हिमाल प्रेस २५ जेठ २०८० ७:३५
4
SHARES
आज पनि प्रतिनिधिसभामा बजेटमाथि छलफल फाइल तस्बिर।

काठमाडौँ– आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट माथि प्रतिनिधिसभाको बिहीबार (आज)को बैठकमा पनि छलफल हुने भएको छ। संघीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा छलफल हुने कार्यसूची छ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १५ गते प्रस्तुत गरेको सो बजेटमाथि छलफल जारी रहने संसद सचिवालयले जानकारी दिएको छ।

सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने क्रम जारी रहेकाले बिहीबार पनि छलफल जारी रहने भएको हो।

प्रकाशित: २५ जेठ २०८० ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eighteen =