संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

हिमाल प्रेस २३ जेठ २०८० ९:२७
4
SHARES
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ- संघीय संसद्अन्तर्गत आज (मंगलबार) दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।

प्रतिनिधिसभामा  सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सांसदहरूले आफ्ना धारणा राख्नेछन्।

बिहान ११ः११ बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ। साथै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम छ।

प्रकाशित: २३ जेठ २०८० ९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + four =