काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले सदनमा उठाएको सार्वजनिक महत्त्वका विषयमा प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका छन्।
उनले आफ्नो भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणबारे सांसदहरूले उठाएका जिज्ञासाको जबाफ दिएका थिए। त्यसपछि अहिले सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोधिरहेका छन्।
प्रकाशित: २२ जेठ २०८० ११:५७
प्रतिक्रिया