प्रतिनिधिसभा बैठक [LIVE]

हिमाल प्रेस २२ जेठ २०८० ११:५७
22
SHARES

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले सदनमा उठाएको सार्वजनिक महत्त्वका विषयमा प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका छन्।

उनले आफ्नो भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणबारे सांसदहरूले उठाएका जिज्ञासाको जबाफ दिएका थिए। त्यसपछि अहिले सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोधिरहेका छन्।

प्रकाशित: २२ जेठ २०८० ११:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =