प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै

हिमाल प्रेस २१ जेठ २०८० ९:०९
8
SHARES
प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्दैछ।

प्रतिनिधिसभा बैठक बिहान ११ बजेबाट सुरु हुन्छ भने राष्ट्रियसभा बैठक दिउँसाे १ बजेबाट सुरु हुनेछ।

आजको बैठकमा दुवै सदनमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तुत गरेको बजेटबारे छलफल हुनेछ।

सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको थियो। बैठकमा बजेटमाथि सांसदहरूले धारणा राख्नेछन्।

प्रकाशित: २१ जेठ २०८० ९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =