सानिमा बैंकका ग्राहकलाई ‘इसामु जापानिज रेस्टुरेन्ट’मा छुट

हिमाल प्रेस ३२ जेठ २०८० १५:४४ | Thursday, June 15, 2023
सानिमा बैंकका ग्राहकलाई ‘इसामु जापानिज रेस्टुरेन्ट’मा छुट

काठमाडौँ- सानिमा बैंकका ग्राहकले ‘इसामु जापानिज रेस्टुरेन्ट’ छुट पाउने भएका छन्। काठमाडौँको दरबारमार्गमा रहेको रेस्टुरेन्टमा डिजिटल भुक्तानी गर्दा सानिमा बैंकका ग्राहकले छुट पाउने भएका हुन्।

त्यसका लागि रेस्टुरेन्टसँग सम्झौता गरिएको बैंकले जानकारी दिएको छ। सम्झौताले डिजिटल भुक्तानीतर्फ आकर्षण बढाउने अपेक्षा गरिएको छ। सानिमाको भिसा डेबिट कार्ड, क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाइने बैंकले बताएको छ।

प्रकाशित: ३२ जेठ २०८० १५:४४ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast