यी हुन् डीएसपीमा बढुवा सिफारिस हुने ४६ इन्स्पेक्टर [सूचीसहित]

हिमाल प्रेस २२ जेठ २०८० ११:५०
यी हुन् डीएसपीमा बढुवा सिफारिस हुने ४६ इन्स्पेक्टर [सूचीसहित] प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक (इन्स्पेक्टर)  प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्। बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले उनीहरूलाई बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेमा रञ्जन अवा, कमल बेल्वासे, यमकुमार श्रेष्ठ, एलिजा गिरि, कमलराज पण्डित, चेतना पोख्रेललगायत छन्।

हेर्नुहोस् सूची

 

प्रकाशित: २२ जेठ २०८० ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast