काठमाडौँ- आज (शुक्रबार) को प्रतिनिधिसभा बैठक सुरु भएको छ। प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि छलफल जारी छ।
प्रकाशित: २६ जेठ २०८० ११:४५ | Friday, June 9, 2023
प्रतिक्रिया





