जिरीमा प्राइम बैंक र फोन पेको ‘डिजिटल’ साक्षरता कार्यक्रम

हिमाल प्रेस ३ असार २०८० १७:४३ | Sunday, June 18, 2023
जिरीमा प्राइम बैंक र फोन पेको ‘डिजिटल’ साक्षरता कार्यक्रम

काठमाडौँ- प्राइम कमर्सियल बैंकको सहकार्यमा फोन पेले दोलखाको जिरीमा ‘डिजिटल’ साक्षरता कार्यक्रम गरेको छ। कार्यक्रममा सुरक्षित एवं सहज तरिकाबाट रकम स्थानान्तरण गर्न, डिजिटल ठगी हुनबाट बच्न, एवं सुरक्षाका उपाय अबलम्बन गर्नलगायत विषयमा जानकारी दिइएको फोन पेले जानकारी दिएको छ।

‘डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपेमार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्त अन्तरबैंक कारोबारमार्फत् रकम पठाउन सकिनेलगायत बारेमा फोनपेका चिफ बिजनेस अफिसर सुमीत दासले जानकारी गराए।

त्यस्तै ‘प्राइम कमर्सियल बैंकको मोबाइल बैंकिङ एपमा भएको क्यूआर पेमेन्ट, फोनपे डाइरेक्टजस्ता सुविधाको प्रयोग गरेर रकम स्थानान्तरण भुक्तानी गर्नलगायत बारेमा बैंकका महाप्रबन्धक अमृतचरण श्रेष्ठले जानकारी गराए।

प्रकाशित: ३ असार २०८० १७:४३ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast