जापानद्वारा ‘मस्कुलर डिस्ट्रोफी’ पुर्स्थापना केन्द्र हस्तान्तरण

हिमाल प्रेस २९ जेठ २०८० २१:४५ | Monday, June 12, 2023
जापानद्वारा ‘मस्कुलर डिस्ट्रोफी’ पुर्स्थापना केन्द्र हस्तान्तरण

काठमाडौँ- ‘मस्कुलर डिस्ट्रोफी’का बिरामीका लागि जापानको सहयोगमा बनेको पुनर्स्थापना केन्द्र हस्तान्तरण गरिएको छ। काठमाडौँको शंकरापुर नगरपालिकामा निर्माण गरिएको पुनर्स्थापना केन्द्र सोमबार एक कार्यक्रमकाबीच नेपाललाई हस्तान्तरण गरिएको हो।

नेपालका लागि जापानी कार्यवाहक राजदूत तामुरा ताकाहिरोको उपस्थितिमा पुनर्स्थापना केन्द्र हस्तान्तरण गरिएको हो। ‘मस्कुलर डिस्ट्रोफी फाउन्डेसन नेपाल’का लागि ९५ हजार अमेरिकी डलर (करिब १ अर्ब रुपैयाँ) लागतमा पुनर्स्थापना केन्द्र निर्माण गरिएको हो। उक्त रकम जापानको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट्सले अनुदानमा उपलब्ध गराएको हो।

प्रकाशित: २९ जेठ २०८० २१:४५ | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast