काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि करिब ५९ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताए।
प्रकाशित: १५ जेठ २०८० १९:१३
प्रतिक्रिया