काठमाडौँ- आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले प्रत्येक प्रदेशमा लागत साझेदारीमा प्रत्येक प्रदेशमा एक–एक वटा गोदाम घर निर्माण सुरु गर्ने भएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै खाद्य व्यवस्थाको गोदामघर मर्मतका लागि बजेट छुट्याइएको बताए ।
प्रकाशित: १५ जेठ २०८० १७:५१
प्रतिक्रिया