काठमाडौँ- सरकारले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका लगि सात अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ बजेट प्रस्तुत गर्दै उक्त मन्त्रालयका लगि सात अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
प्रकाशित: १५ जेठ २०८० १७:४९
प्रतिक्रिया