काठमाडौँ- सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई नौ अर्ब ४६ करोड रकम विनियोजन गरेको छ।
सोमबार आर्थिक वर्ष २०८०/०८१ को बजेत प्रस्तुत गर्दै उद्योग मन्त्रालयको लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए।
प्रकाशित: १५ जेठ २०८० १७:४५
प्रतिक्रिया