काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गरेका छन्। मन्त्रिपरिषद्बाट आजै पास भएको बजेट सभामुख देवराज घिमिरेले अनुमति दिएसँगै महतले सदनमा पेस गरेका हुन्।
प्रकाशित: १५ जेठ २०८० १६:३५
प्रतिक्रिया