रुसी विमान खसालेको जापानको दाबी

हिमाल प्रेस ११ जेठ २०८० २१:२४
10
SHARES
रुसी विमान खसालेको जापानको दाबी

टोकियो- प्रशान्त महासागर र जापानको समुद्रको किनारमा रुसी ‘गुप्तचर सूचना संकलन’ विमान फेला परेपछि जापानले बिहीबार लडाकु विमानहरू खसालेको दाबी गरेको छ।

एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको पाइएको थियो भने अर्कोले विपरीत तटमा उस्तै बाटो लिएर फर्केको पाइएको जापानी बताइएको छ।

जासुसी विमान उडेको पाइएपछि जवाफमा कारबाही गरिएको जापानले दाबी गरेको छ। रासस/एएफपी

प्रकाशित: ११ जेठ २०८० २१:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =