बागमती प्रदेशको नीति तथा कार्यक्रम आइतबार

हिमाल प्रेस ११ जेठ २०८० १६:४५
4
SHARES
बागमती प्रदेशको नीति तथा कार्यक्रम आइतबार

काठमाडौँ- बागमती प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने बताए।

नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएकाले आइतबार प्रदेशसभा सदस्यहरूले औपचारिक पोशाकमा उपस्थित हुन पनि आग्रह गरे।

प्रकाशित: ११ जेठ २०८० १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =