काठमाडौँ- सरकारले भोलि (बिहीबार) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिइएको गृहमन्त्रालयले सूचना जारी गरी जानकारी दिएको छ।
प्रकाशित: १० जेठ २०८० १५:५२
प्रतिक्रिया