राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल हुने

हिमाल प्रेस ८ जेठ २०८० ७:००
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ– सोमबार (आज) बस्ने राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ। संघीय संसद भवन, नयाँ वानेश्वरमा दिउँसो १ बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने कार्य सूची छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले प्रतिक्रियासहित छलफल गरेका थिए।

प्रकाशित: ८ जेठ २०८० ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 19 =