काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पार्टी पदाधिकारी बैठक जारी छ। पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि देउवाले पार्टी पदाधिकारीसँग छलफल गरेका हुन्।
छलफल अपराह्न ५ बजेदेखि जारी छ। बैठकमा सभापति, उपसभापतिहरू, महामन्त्रीहरू र सहमहामन्त्रीहरू सहभागी छन्।
प्रकाशित: २७ वैशाख २०८० १९:३९
प्रतिक्रिया