काठमाडौँ- सुनको मूल्य प्रतितोला १ हजार २ सयले बढेर रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय कायम भएकाे छ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० पुगेको छ। साथै चाँदीको मूल्य प्रतितोला १ हजार ४४५ पुगेको छ।
प्रकाशित: २१ वैशाख २०८० ११:३९
प्रतिक्रिया