सुनको मूल्यमा रेकर्ड, प्रतितोला कति?

हिमाल प्रेस २१ वैशाख २०८० ११:३९
10
SHARES
सुनको मूल्यमा रेकर्ड, प्रतितोला कति?

काठमाडौँ- सुनको मूल्य प्रतितोला १ हजार २ सयले बढेर रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय कायम भएकाे छ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० पुगेको छ। साथै चाँदीको मूल्य प्रतितोला १ हजार ४४५ पुगेको छ।

प्रकाशित: २१ वैशाख २०८० ११:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =