सिटिजन्स बैंक र अरोगिन हेल्थबीच छुट सम्झौता

हिमाल प्रेस ५ जेठ २०८० ११:४२ | Friday, May 19, 2023
सिटिजन्स बैंक र अरोगिन हेल्थबीच छुट सम्झौता

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अरोगिन हेल्थ केयर प्रालिबीच छुट सम्झौता भएको छ।

सम्झौताअनुसार विशालनगरमा रहेको अरोगिन हेल्थ केयरमा सिटिजन्स बैंकका ग्राहकले विभिन्न सेवा छुट पाउनेछन्।

सम्झौतामा बढीमा ४५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ।

छुट पाउन सेवा लिएपछि ग्राहकले सिटिजन्स बैंकको कार्ड वा डिजिटल माध्यमको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८२ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १३९ वटा एटीएम, ६ वटा ९७ वटा शाखारहित बैंकिङबाट देशभर सेवा दिइरहेको छ।

प्रकाशित: ५ जेठ २०८० ११:४२ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast