शिक्षक सेवा आयोगले गर्‍यो लाइसेन्सका लागि दरखास्त आह्वान

हिमाल प्रेस ३१ वैशाख २०८० ७:४३ | Sunday, May 14, 2023
शिक्षक सेवा आयोगले गर्‍यो लाइसेन्सका लागि दरखास्त आह्वान

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि दरखास्त आह्वान गरेको छ। आज (आइतबार) एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो।

आयोगले वैशाख २९ गतेको निर्णयाअनुसार अध्यापन अनुमति पत्रका लागि दरखास्त आह्वान गरेको हो। दरखास्त अनलाइनबाट जेठ २९ गतेसम्म दिन सकिन्छ। त्यसका लागि licence.tsc.gov.np मा गएर दरखास्त पेस गर्न सकिने आयोगले जनाएको छ।

 

यस्तो छ पाठ्यक्रम

प्रकाशित: ३१ वैशाख २०८० ७:४३ | Sunday, May 14, 2023

प्रतिक्रिया

One thought on “शिक्षक सेवा आयोगले गर्‍यो लाइसेन्सका लागि दरखास्त आह्वान

Leave a Reply to Puspakamal Pariyar Cancel reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast